POSH CHAPAGAIN

आधुनिक नेपाली नियात्रासाहित्यका पिता, प्रणेता एवं वेजोड स्रष्टा तारानाथ शर्मासित एकपल्ट तुलना गर्न खोज्दा पोषबाट प्रत्युत्तर पाएँ–कहाँ सानोतिनो मान्छेलाई महानपुरुपासँग जोडनु भयो । मैले त यसो यात्रासाहित्यमा केही अक्षर कोर्ने जमर्को पो गरेको हुँ ।ߴ स्वच्छन्द प्रविृतिको अनुभूस्ति र वैविध्यलाई ठिक रुपमा रचनाधर्मितामा खिच्नु कठिन कार्य हो । कतिपय व्यक्ति र लेखक नैष्ठिक ढंगमा आफ्नो जीवनपरक यात्रानुचवलाई खुलाउन चाहन्छन् तथा यस्ता मान्छेको समयसन्दर्भ समाजमा उपयोगी हुन्छ । आधुनिकतासूचक नेपाली नियात्रासाहित्यमा पोष चापागाई यस्तै सर्जक हुन् जसले आफ्नो थुप्रै रचनामा जीवनगत विभिन्न पक्षलाई उदार र इमान्दार ढंगले बान्किमा मानवीय यात्राकृत्तान्त एंव बस्तुचेतनालाई छाम्दा थुप्रै परिदृश्य देखिदाँ रहेछने तथा तिनको रुमिा अथ्र्याए त्यो कुरा नियात्राकारको यात्रा प्रसंगबाट खुल्दछ । पश्चिम अष्टेलियाको यात्रा संस्मरण ः सेरोफेरो पर्थका (संवत् २०५८ ), गोसाईकुण्डदेखि चेन्नईसम्म (२०६०), मौन चुल्ठो ९२०६४), बाफको पर्दा (२०६८), को विभिन्न रचनालाई तन्मयताले अध्ययन गर्दा पाठकले आफूलाई नौलो संसार अर्थात पोष्बृत्तमा पुगेको पाउँछन् र नवीन अनुभूतिले ती रमाउँछन् । गत्यात्मक सारपूर्ण संस्मरणको संवेगको माध्यमले बढ्ने सजर्कका आफ्नै बस्तुबोध, प्रयोग र व्यवहारले गर्दा तिनले समष्टिपरक भावसौन्दर्य समेटेको पाइन्छ । 

CaringBridge is a nonprofit social network dedicated to helping family and friends communicate with and support loved ones during a health journey. Learn more about CaringBridge.

To interact with POSH’s website, sign in or register today.

By registering with CaringBridge, you will join over 300,000 people a day who are supporting friends and family members.

Sign In Or Register
SVG_Icons_Back_To_Top
Top